SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ११:२० AM · 1 मिनेट पढाइ

चोलेन्द्रलाई प्रहरीले पक्राउ होइन,‘रेस्क्यु’ गरेको सरकारका प्रवक्ताको दाबी

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन्। उनले जबरालाई सुरक्षा जोखिम देखिएपछि प्रहरीले ‘रेस्क्यु’ गरेर सुरक्षित स्थानमा लगिएको तर्क गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार