SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०९:५१ AM · 1 मिनेट पढाइ

शेयर बजारमा करेक्सन, १९९ कम्पनीको मूल्य घट्दा कारोबार रकम ४ अर्ब ६५ करोडमा खुम्चियो

काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से ९.६२ अंकले घटेको छ । सामान्य अंकले बजार घटेसँगै नेप्से परिसूचक २ हजार ६०३ बिन्दुमा झरेको छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३६३ कम्पनीका १ करोड कित्ता शेयर किनबेच भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार