SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०६:२३ AM · 1 मिनेट पढाइ

रसुवा बाढीमा बीमा दाबी सहज: हदम्यादको बाध्यता हट्यो, पाँच लाखसम्मलाई सर्भेयर नचाहिने

काठमाडौं । रसुवा बाढीबाट प्रभावित बीमितले समयमै क्षतिको जानकारी दिन नसकेको वा सामान्य हदम्याद नाघेको कारण मात्रै बीमा कम्पनीले दाबी अस्वीकार गर्न नपाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितलाई दाबी भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले ‘रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार