SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

सुन–चाँदीको भाउमा लगातार दोस्रो दिन गिरावट, दुई दिनमै सुन ८ हजार ८०० रुपैयाँ सस्तियो

काठमाडौं। नेपाली बजारमा सुन–चाँदीको मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार