SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

ठूला माछा नसमाती सुशासन सम्भव छैन : बाबुराम भट्टराई

काठमाण्डु– नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिको नारासहित निर्वाचित सरकार ‘ठूला माछा’ समात्ने प्रकरणमा एकपछि अर्को गर्दै पछि हट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमा रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको तस्बिर सेयर गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी