चारवटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडाैं । चारवटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। असोज १३ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, गरिमा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लागि लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।