SHARE
काठमाण्डुपाटी · मङगलबार १३ असो २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

म्यान्मारमा सेनाको व्यापक हवाई आक्रमण, ४९ जनाको मृत्यु

एजेन्सी– म्यानमारमा सेनाले व्यापक हवाई आक्रमण गरेको छ । म्यान्मारको पश्चिमी रखाइन राज्यमा विद्रोही समूहको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्। सोमबार भएको उक्त आक्रमणको जानकारी विद्रोही समूह र उद्धार अधिकारीले दिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी