SHARE
कर्पोरेट समाचार · मङगलबार १३ असो २०८३ ०१:४५ AM · 1 मिनेट पढाइ

लगानी गर्न तयार छाैं,सरकारले अझै क्लियर भएर आफ्नो धारणा ल्याओस् : भक्त हमालसँगको (अन्तर्वार्ता)

काठमाडौं । सरकार परिवर्तनसँगै राजनीतिक स्थायित्व, बजेटमार्फत लगानी प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तारको अपेक्षा निजी क्षेत्रमा देखिएको छ। ब्याजदर घटेको अवस्था, लगानीको वातावरण, व्यवसायीको मनोबल, स्वास्थ्य सामग्रीको आयात तथा उत्पादन, कर संरचना र नियामकीय व्यवस्थालगायतका विषयमा भने निजी क्षेत्रले अझै स्पष्टता र व्यावहारिक सुधारको अपेक्षा गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार