SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०३:२७ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेको घटनाबारे सर्वाेच्चमा आकस्मिक बैठक बस्यो

काठमाण्डु – पूर्वप्रधानन्यायाधीशलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा नेपाल प्रहरीले नियन्त्रणमा लिएर काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा करिब १० घण्टा राखेको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी