SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०२:५९ PM · 1 मिनेट पढाइ

असोज ८ गतेयता बाढीपहिरोबाट २७ जनाको मृत्यु, ४ जना सम्पर्कविहीन

काठमाण्डु – असोज ८ गतेदेखि अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन भएका छन् । सरकारका अनुसार यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी