SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

नेटवर्किङ व्यवसायका नाममा हुने ठगीबाट सचेत रहन सीआईबीको आग्रह

काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेटवर्किङ व्यवसायका नाममा हुन सक्ने विभिन्न प्रकारका ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । सीआईबीले जनचेतनामूलक सन्देश जारी गर्दै पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट पिरामिडमा आधारित नेटवर्किङ व्यवसायमा सदस्य बन्न प्रस्ताव तथा विज्ञापन आउने गरेको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी