SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले हिरासतमा राख्न अनुमतिका लागि जिल्ला अदालत काठमाण्डुमा उपस्थित गराउँदा अदालतले अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी