जलवायु परिवर्तनको असर बढ्दै जाँदा नेपालमा विपद् प्रतिकार्य क्षमता सुदृढ बन्दैछ : ढकाल
न्युयोर्क । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले जलवायु परिवर्तनका कारण नेपालमा विपद्का घटना बढ्दै गएकाले प्रभावित समुदायसम्म प्रभावकारी सहयोग पुर्याउन विपद् प्रतिकार्य प्रणालीलाई थप सुदृढ बनाउनुपर्ने बताएकी छन्।