SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

दशैं–तिहारमा सुरक्षित यात्रा सुनिश्चित गर्न अशोक लेल्यान्डको २० दिने अभियान, सवारीसाधनको निःशुल्क जाँच हुने

काठमाडौं । नेपालमा अशोक लेल्यान्डका सवारीसाधनको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले दशैं तथा तिहारको अवसर पारेर ग्राहक लक्षित २० दिने विशेष सेवा अभियान सुरु गरेको छ। ‘दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔँ’ भन्ने नारासहित सञ्चालन गरिएको अभियान आइतबारदेखि (२७ सेप्टेम्बरदेखि १६ अक्टोबर) सम्म जारी रहनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार