SHARE
काठमाण्डुपाटी · सोमबार १२ असो २०८३ १२:०५ PM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापनइतरको महाधिवेशनमा ३०० महाधिवेशन प्रतिनिधि मनोनित गर्न पाइने

काठमाण्डु – नेपाली कांग्रेसइतर समूहको महाधिवेशनका लागि केन्द्रीय सभापतिले बढीमा ३०० महाधिवेशन प्रतिनिधिलाई मनोनित गर्न पाउने भएका छन् । शेरबहादुर देउवालाई नै सभापति मान्दै आएको समूहले समूहले तयार गरेको निर्वाचन निर्देशिकाअनुसार केन्द्रीय कार्यसमितिबाट बाधा अड्काउ फुकाउन भएको निर्णयअनुसार मनोनितको व्यवस्था गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी