हिउँदको माग धान्न भारतबाट ११ सय ५४ मेगावाट बिजुली किन्दै प्राधिकरण
काठमाडौं । असोज ९ गतेदेखि परेको अविरल वर्षा र भोटेकोशी बाढीपछि देशको विद्युत् उत्पादन, प्रसारण र वितरण संरचनामा ठूलो क्षति पुगेको छ । जसकारण प्राधिकरणलाई हिउँदमा विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउन ११५४ मेगावाट भारतबाट आयात गर्नुपर्ने भएको छ।