SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

बाढीपहिरोले सडक सञ्जाल प्रभावित, चाडपर्वमा यातायात व्यवस्थापन चुस्त बनाउन सरकारलाई निर्देशन

काठमाडौं । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात सेवा सुरक्षित, सहज र व्यवस्थित पार्न पूर्वाधार विकास समितिले सरकारलाई आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएको छ। सोमबार बसेको समितिको बैठकले चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले टिकट बिक्रीदेखि सवारी सञ्चालन र सडक सुरक्षासम्मका विषयमा विशेष निगरानी आवश्यक रहेको औँल्याएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार