SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

राष्ट्रिय महिला पब्जी च्याम्पियनसिपको फाइनल आज, १६ टोलीबीच उपाधि प्रतिष्पर्धा

काठमाडौं । महिला ई–स्पोर्ट्स खेलाडीको प्रतिभा र क्षमता प्रदर्शन गर्ने मञ्चका रूपमा आयोजना गरिएको ‘राष्ट्रिय महिला पब्जी मोबाइल च्याम्पियनसिप २०२६’ को फाइनल आज काठमाडौंको महाराजगञ्जस्थित शुभ इन्टरटेन्मेन्टमा हुँदैछ। २४ महिला टोलीको सहभागिताबाट सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै १६ टोली फाइनल चरणमा प्रवेश गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार