SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

ऊर्जा क्षेत्रका साझेदारसँग लिटमसको अन्तरक्रिया, दुई नयाँ कन्डक्टर सार्वजनिक

काठमाडौं। लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै पहिलोपटक ‘लिटमस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ। ‘साथ, सम्बन्ध र विश्वास’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा जलविद्युत्, सौर्य ऊर्जा, इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) र परामर्श क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार