SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०७:५९ AM · 1 मिनेट पढाइ

चार दिनको अविरल वर्षापछि पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु

काठमाडौं । चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी बागलुङमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार असोज १० र ११ गते परेको अविरल वर्षाका कारण जिल्लाका तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा पहिरो खसेर घर पुरिँदा ठूलो मानवीय क्षति भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार