SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

इसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले निरज शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले आजदेखि (असोज १२) लागू हुनेगरी शर्मालाई सीईओ नियुक्त गरेको हो । शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार