SHARE
कर्पोरेट समाचार · सोमबार १२ असो २०८३ ०१:१२ AM · 1 मिनेट पढाइ

मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु तीन अर्ब सात करोड ५० लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार