SHARE
कर्पोरेट समाचार · आइबार​ ११ असो २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

भोटेकोसी बाढीपीडितका लागि विदेशबाट आयो ३.८० अर्ब आर्थिक सहयोग, कसले कति दिए ?

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३ अर्ब ८० करोड ४७ लाख रुपैयाँ बराबर आर्थिक सहायता प्रदान गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार