SHARE
कर्पोरेट समाचार · आइबार​ ११ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

टिभिएसको १५० सिसी हाइपर स्पोर्ट स्कुटर ‘एनटर्क १५०’ नेपालमा

काठमाडौं । टिभिएस मोटर कम्पनीले नेपालमा १५० सिसी क्षमताको हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक गरेको छ । कम्पनीले नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नयाँ पुस्ताका राइडरलाई लक्षित गर्दै एनटर्क १५० बजारमा ल्याएको हो । काठमाडौंको नक्सालमा आयोजित विशेष कार्यक्रममा नयाँ स्कुटर शनिनबार सार्वजनिक गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार