SHARE
कर्पोरेट समाचार · शनिबार १० असो २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

पछिल्लो विपद्बाट छ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा परी हालसम्म छ जनाको मृत्यु भएको छ । विपद्बाट बागमती र लुम्बिनी प्रदेशमा दुईरदुई, गण्डकी र कर्णालीमा एकरएक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार