SHARE
कर्पोरेट समाचार · शनिबार १० असो २०८३ ०२:१९ PM · 1 मिनेट पढाइ

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर । कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति लोकपथ आयोजनाले जनाएको छ । लगातारको वर्षापछि कान्ति लोकपथको बिर्खेधारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएपछि शुक्रबार दिनभरी नै सवारीसाधन सञ्चालन हुन सकेको थिएन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार