SHARE
कर्पोरेट समाचार · शनिबार १० असो २०८३ ०५:३० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन

काठमाडौं। भोटेकोशी बाढीपछि पाँच हजार २८५ जना सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म एक हजार ४५१ जनाको शव भेटिएको छ । उपचारका क्रममा दुई जनाको मत्यु भएको छ । हालसम्म १३ हजार ७९५ जनाको उद्धार भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार