‘ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं’
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्माणाधिन जलविद्युत तथा ऊर्जा आयोजनामा पार्टीसम्बद्ध स्थानीय तह वा नेता–कार्यकर्ताबाट अवरोध भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार