SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ असो २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

६३ मेगावाट क्षमताको छुजुङ खोला जलविद्युत आयोजनामा जुट्यो ९ अर्ब, माछापुच्छ्रे बैंकको अगुवाइमा ६ संस्थाले लगानी गर्दै

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलाशययुक्त जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन पूरा गरेको छ। सांग्रिला ऊर्जा लिमिटेडले प्रवर्द्धन गरिरहेको आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाले ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। आयोजनाको कुल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार