SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ असो २०८३ ०९:५४ AM · 1 मिनेट पढाइ

यूएन महासभामा नेतन्याहूको सम्बोधन बहिष्कार, दर्जनौँ देशका प्रतिनिधि बाहिरिँदा निशानामा परे ममदानी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन सुरु गर्नासाथ दर्जनौँ देशका प्रतिनिधिमण्डलले विरोधस्वरूप सभाहल छाडेका छन्। बिहीबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेतन्याहू मञ्चतर्फ अघि बढेपछि विभिन्न देशका प्रतिनिधिहरू सामूहिक रूपमा बाहिरिएका हुन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेतन्याहूको सम्बोधनका क्रममा बाहिरिएको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार