SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ असो २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

देशभर वर्षाले मुख्य राजमार्गमा अवरोध, सवारी साधन ठप्पहुँदा जनजीवन अस्तव्यस्त

काठमाडौं । काठमाडौं । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् ।बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार