SHARE
कर्पोरेट समाचार · शुक्रबार​ ९ असो २०८३ १२:५३ AM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेनको सम्बोधन: हामीले नताताएको जलवायुको मारमा पर्‍यौ’ सुरु नगरेका युद्धको मार पनि खेपिरहेका छौँ

काठमाडाैं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले नेपालले भोगिरहेको जलवायु संकट, हिमाली क्षेत्रमा बढ्दो विपद् र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीबारे धारणा राखेका छन्। सम्बोधनका क्रममा उनले भोटेकोशी–त्रिशूली विपद्लाई नेपालमा मात्र सीमित घटना नभई विश्वका लागि चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार