SHARE
कर्पोरेट समाचार · बिहीबार ८ असो २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने, मुलपानी क्रिकेट रंगशालाको मोडालिटी बनाउँदै सरकार

काठमाडौं । सरकारले खेलकुद क्षेत्रको समग्र विकासका लागि सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। यसका लागि खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार