२५ सय बढी इन्ड्राइभ चालकले पूरा गरे वित्तीय साक्षरता तालिम
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेस : गाइड टु मनी कन्फिडेन्स’ नामक वित्तीय साक्षरता तालिम २५ सय भन्दा बढी चालक साझेदारले पूरा गरेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार