SHARE
कर्पोरेट समाचार · बिहीबार ८ असो २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

देशमा हावाहुरीसहित वर्षाको पूर्वानुमान,जोखिमबाट बच्न के गर्ने ?

काठमाडौं । आगामी तीन दिन देशका विभिन्न भूभागमा वर्षासँगै हावाहुरीको समेत सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार