SHARE
कर्पोरेट समाचार · बिहीबार ८ असो २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक, मूल्य ५ लाख ३५हजार

काठमाडौं। यामाहाले लोकप्रिय एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’का क्रममा बुधबार नयाँ कलर सार्वजनिक गरिएको हो। नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म ‘नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’का रूपमा ब्लु फेस्ट आयोजना गरिरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार