SHARE
कर्पोरेट समाचार · बिहीबार ८ असो २०८३ ०५:४३ AM · 1 मिनेट पढाइ

बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिदमा सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ। सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार