SHARE
कर्पोरेट समाचार · बुधबार ७ असो २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

प्रधान हार्डवेयर ग्यालरी सञ्चालनमा, कजारिया रमेश टायल्सको डिलर नेटवर्क विस्तार

काठमाडौं । नेपालमा टायल तथा निर्माण सामग्रीको बजारमा आफ्नो पहुँच विस्तार गर्दै कजारिया रमेश टायल्स लिमिटेडले प्रधान हार्डवेयर ग्यालरीलाई आधिकारिक डिलरका रूपमा सञ्चालनमा ल्याएको छ । नयाँ डिलर सञ्चालनमा आएसँगै घर, व्यावसायिक भवन तथा विभिन्न निर्माण परियोजनाका लागि कजारियाका टायल उत्पादनमा ग्राहकको पहुँच थप सहज हुने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार