तीन दिन भारीदेखि अति भारी वर्षाको सम्भावना, राजमार्गमा यात्रा नगर्न प्रधानमन्त्रीको अमेरिकाबाट आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।