SHARE
कर्पोरेट समाचार · बुधबार ७ असो २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

जलविद्युत् आईपीओमा सुरक्षाकर्मीलाई २ प्रतिशत हिस्सा दिँदै सरकार

काठमाडौं । सरकारले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले यसका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार