SHARE
कर्पोरेट समाचार · बुधबार ७ असो २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

नवनियुक्त कार्यकारी निर्देशकलाई प्राधिकरणलाई नतिजामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा भरपर्दो, गुणस्तरीय र ग्राहककेन्द्रित बनाउन निर्देशन दिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार