SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित प्रधानमन्त्रीको कार्यकक्षबाट बिदाइ गरेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार