SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

२६५४ विन्दुमा नेप्से, सात अर्बको कारोबार

 काठमाडाैं । साताको मंगलबार नेप्से परिसूचक ७ अंकले बढेर २ हजार ६५४.२८ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम ७ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन ब्रोकर कम्पनीमा डेटा सेन्टरमा समस्याहुँदा कारोबार नै बन्द हुन पुगेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार