SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

यातायात सम्बद्ध ६ संघसंस्थाले भने – ‘कानुनी कारबाही र चालकलाई मर्न बाध्य पार्ने दुर्व्यवहार एउटै होइन’ 

काठमाडौं । असोज ५ गते काठमाडौंको त्रिपुरेश्वरमा बा.५ख ४२७४ नम्बरको यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिक संघ–संगठनहरूले माग गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार