SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

 काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क जानेभएपछि वाग्लेलाई कार्यवहाकको जिम्मेवारी दिइएको हो । उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार