SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०५:५६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह आज साँझ न्युयोर्क जाँदै, राष्ट्रसङ्घ महासभामा नेपालको धारणा राख्ने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क जाने उनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार