SHARE
कर्पोरेट समाचार · मङगलबार ६ असो २०८३ ०४:५३ AM · 1 मिनेट पढाइ

यात्रु सुविधाका लागि कुमारीपाटी–जावलाखेलमा कामना सेवा विकास बैंकले राखिदियो ५ बेन्च

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि ५ वटा प्रतीक्षा बेन्च स्थापना गरेको छ । कुमारीपाटी–जावलाखेल व्यापार संघको सहकार्यमा बैंकले दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई केही समय विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले बेन्च स्थापना गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार