SHARE
कर्पोरेट समाचार · सोमबार ५ असो २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

सर्वोच्चले सदर गर्‍यो राहदानी छपाइको ठेक्का, आइडिमियाका तीन रिट खारेज

काठमाडौं। सर्वोच्च अदालतले राहदानी विभागले ई–राहदानी छपाइ तथा आपूर्तिका लागि गरेको ठेक्का प्रक्रिया कानुनसम्मत रहेको ठहर गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले राहदानी विभागले गरेको ठेक्का निर्णय तथा त्यसलाई सदर गर्ने सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार