SHARE
कर्पोरेट समाचार · सोमबार ५ असो २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

सरकारले पहिचान गर्यो एलपीजी ग्यास अभावको मूल कारण, समाधानका लागि आन्तरिक समिति गठन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण पहिचान गरी समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताएका छन्। उनले ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ मेथड’मा आधारित कार्ययोजना अघि बढाइएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार