SHARE
कर्पोरेट समाचार · सोमबार ५ असो २०८३ ०८:१६ AM · 1 मिनेट पढाइ

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ एफई, मूल्य १ लाख २० हजार रुपैयाँ

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। कम्पनीका अनुसार वन यूआई ९ सहित बजारमा आउने यो ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो । ग्यालेक्सी एस२६ एफईमा उच्चस्तरीय क्यामेरा, नयाँ ग्यालेक्सी एआई सुविधा तथा पातलो र हल्का डिजाइन समावेश गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार